प्रदेश करेन्टले अंगभंग भएका रामेछापका विनोद तामाङलाई प्राधिकरणको १७ लाख ७८ हजार सहयोग रामेछापका २७ वर्षीय विनोद तामाङलाई ११ केभी वितरण लाइनको करेन्ट लागेर गम्भीर घाइते भएपछि नेपाल विद्युत् प्राधिकरणले उपचार र क्षतिपूर्तिबापत १७ लाख ७८ हजार ६७६ रुपैयाँ दिने निर्णय गरेको छ। Maya Thapa·२ घण्टा अघि