राजनीति भूमिहीन र सहकारी पीडितका समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री प्रतिभा रावल भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र सहकारी पीडितका समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्। उनले जनतालाई भेट्न मन्त्री आफैँ जाने अभियानमा रहेको जानकारी दिइन्। Nmkhabar डेस्क·२ घण्टा अघि