प्रविधि २ हजार जनाका लागि भनिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन युवा, श्रम तथा रोजगार मन्त्रालयले सञ्चालन गर्न लागेको एआई तालिममा २ हजारको लक्ष्य राखिएकोमा ६८ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। सरकारले अब सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि