राजनीति सडक दुर्घटनाले वार्षिक १६ अर्ब क्षति: चालकलाई मात्र दोष दिन नपाउने नयाँ विधेयक नयाँ विधेयकले जथाभावी पार्किङ वा सडकमा सामान राखेर दुर्घटना भएमा सम्बन्धित पक्षबाटै क्षतिपूर्ति असुल गरिने प्रस्ताव गरेको छ। Sunita Rai·१ दिन अघि