प्रदेश राष्ट्रिय साइबर सुरक्षा केन्द्रको चेतावनी: पीएचपीमा गम्भीर कमजोरी, तत्काल अद्यावधिक नगरे रिमोट कोड कार्यान्वयनको खतरा राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपीमा देखिएका दुई गम्भीर कमजोरी (CVE-2026-109618 र CVE-2026-109619) बारे 'अत्यन्त जरुरी' चेतावनी जारी गरेको छ। यी कमजोरीले अनधिकृत आक्रमणकारीलाई वेब सर्भरमा रिमोट कोड चलाउन अनुमति दिन सक्छ। Nmkhabar डेस्क·अक्टोबर २२, २०२६
प्रविधि राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा पीएचपी कमजोरीबारे वेबसाइट सञ्चालकहरूलाई नयाँ एड्भाइजरी अक्टोबर २२, २०२६