रास्वपा बैठकमा कुटपिट आरोप: सांसद अरबिन्द साहमाथि प्रश्न, दुई नगर सभापति घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा सांसद अरबिन्द साहमाथि कुटपिटको आरोप लागेपछि दुई नगर सभापति घाइते भएका छन्। स्थानीय तह निर्वाचनको टिकट बिक्री र…
