अख्तियारबाट प्रहरी अधिकृतको हठात् सरुवा: प्रधानमन्त्री सचिवालय र आयोगबीच द्वन्द्वको संकेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डीआईजी शेखर खनालसहित १७ जना प्रहरी अधिकृतको हठात् सरुवा भएको छ। राहदानी छपाई अनियमितता अनुसन्धानलाई लिएर प्रधानमन्त्री सचिवालय र अख्तियार पदाधिकारीबीच…
