खेलकुद राहुल यादवले डेब्यूको पहिलो बलमै विकेट लिए, कर्णाली याक्सका दीपक डुम्रे बोल्ड जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यू खेलको पहिलो बलमै कर्णाली याक्सका दीपक डुम्रेलाई बोल्ड गर्दै विकेट लिएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि