खेलकुद एनपीएल २०२६: लोकेश बम सर्वाधिक रनकर्ता, रिजन ढकाल शीर्ष विकेटकर्ता नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा १९ खेल सकिँदा विराटनगर किंग्सका लोकेश बम सर्वाधिक रनकर्ता बनेका छन् भने चितवन राइनोजका रिजन ढकालले सर्वाधिक १० विकेट लिएका छन्। Nmkhabar डेस्क·भर्खरै