प्रदेश वीरगञ्जको नयाँ बसपार्कमा इभीको ठक्करबाट महिलाको मृत्यु वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा बुधबार बिहान एक विद्युतीय सवारीको ठक्करबाट ४५ वर्षीया रीमा गुप्ताको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। NM Khabar डेस्क·२ घण्टा अघि