अर्थ / वाणिज्य भोजपुरका किसान रुद्राक्ष खेतीबाट मनग्य आम्दानी गर्दै भोजपुरको मैदाने क्षेत्रका किसानहरू व्यावसायिक रुद्राक्ष खेतीमा आकर्षित भएका छन्। रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने… Nmkhabar डेस्क·जुन ९, २०२६