प्रदेश मुगुका १३ खानेपानी आयोजनाको डीपीआरमा ३९ लाख बढी अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका १३ खानेपानी आयोजनाको डीपीआरमा ३९ लाख ४० हजार ३०९ रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि