प्रदेश दाङमा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा त्रिलोक सिंह कार्की पक्राउ दाङको राजपुर गाउँपालिकामा छिमेकी रुपलाल चौधरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा ३९ वर्षीय त्रिलोक सिंह कार्कीलाई प्रहरीले लमहीबाट पक्राउ गरेको छ। Nmkhabar डेस्क·५ घण्टा अघि