राजनीति तीनकुने घटना: प्रहरीले छतबाटै अश्रुग्यास हानेको आयोगको प्रतिवेदनले गर्यो पुष्टि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले २०८१ चैत १५ गतेको तीनकुने घटनामा नेपाल प्रहरीले छतबाटै अश्रुग्यास प्रहार गरेको पुष्टि गरेको छ। आयोगले प्रहरीको दाबी खारेज गर्दै कमान्डरहरूमाथि कारबाही सिफारिस गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि