खेलकुद ओमानविरुद्ध १० रनको रोमाञ्चक जित: नेपालको ओडीआई मान्यता जोगिने सम्भावना बलियो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। यस जितसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम रहने सम्भावना उच्च बनेको छ। Nmkhabar डेस्क·अक्टोबर १९, २०२६
खेलकुद नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित र दीपेन्द्रको कीर्तिमानी साझेदारी अक्टोबर १९, २०२६