प्रदेश दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीय आयन नेपालीको मृत्यु दाङको तुलसीपुरमा लक्ष्य एकेडेमीको स्कुल बसको ठक्करबाट दुई वर्षीय बालक आयन नेपालीको मृत्यु भएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि