विश्व फ्रान्स प्रदर्शन: संयुक्त राष्ट्र संघद्वारा अत्यधिक बल प्रयोगको निन्दा, सरकारको जवाफ फ्रान्समा उच्च जीवनयापन लागत र सार्वजनिक सेवाका समस्यालाई लिएर चर्किएको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्र संघका विज्ञहरूले निन्दा गरेका छन्। Nmkhabar डेस्क·३२ मिनेट अघि