प्रदेश ११० किलो गाँजासहित ३ जना पक्राउ: १५ वर्षसम्म कैदको कानुनी प्रावधान सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। यो परिमाणको गाँजा तस्करीमा संलग्नलाई १५ वर्षसम्म कैद र २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। Sunita Rai·२ घण्टा अघि