मधेश मधेसमा लागूऔषधको जालो: तीन वर्षमा २८११ पक्राउ, १५ हजार किलो गाँजा बरामद मधेस प्रदेशमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत तीन आर्थिक वर्षमा २८११ जना पक्राउ परेका छन्। यस अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, २७२ किलोग्राम चरेस, २८३१ ग्राम हिरोइन लगायतका विभिन्न लागूऔषध बरामद भएको… Nmkhabar डेस्क·जुलाई २६, २०२६