अर्थतन्त्र बिनान्स ह्याक: ६.३ अर्ब डलरको ९० प्रतिशत रकम कभर, आइतबारदेखि निकासी सेवा पुनः सुरु हुने विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सले हालै भएको ६.३ अर्ब डलरको ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम कभर गरेको जनाएको छ। आइतबारदेखि निकासी सेवा पुनः सुरु हुनेछ। Nmkhabar डेस्क·२ घण्टा अघि