खेलकुद करणको घातक बलिङमा नेपालको शानदार जित, यूएई १६३ रनमा समेटियो आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमा समेटियो। नेपालको जितमा करण केसीले ४… Nmkhabar डेस्क·अप्रिल २५, २०२६