अर्थ / वाणिज्य स्मार्ट सेल प्रकरण: २२ जनाविरुद्ध ९६ अर्बको मुद्दा दायर स्मार्ट टेलिकमको सम्पत्ति अवैध लिलामी प्रकरणमा २२ जनाविरुद्ध ९६ अर्बभन्दा बढीको मुद्दा दायर भएको छ। प्रतिवादीमा स्मार्ट सेलका तत्कालीन सञ्चालक, एनसेल आजियटाका सञ्चालक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पदाधिकारी र प्राधिकरणका पूर्वअध्यक्षसमेत छन्।… Nmkhabar डेस्क·अगस्ट १३, २०२६