गण्डकी नवलपुरमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवान लोकेश भण्डारीको मृत्यु नवलपुरको देवचुलीमा ट्र्याक्टरको ठक्करबाट २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको मृत्यु भएको छ। ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·२९ मिनेट अघि