खेलकुद एनपीएल: लोकेश बम ९ छक्कासहित ८७ रनमा आउट, शतक बनाउन १३ रनले चुके नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका ब्याटर लोकेश बम कर्णाली याक्सविरुद्धको खेलमा ९ छक्कासहित ८७ रन बनाएर शतक बनाउनबाट चुकेका छन्। उनी एनपीएलको एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका… Nmkhabar डेस्क·१ दिन अघि