विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उनको एकल उम्मेदवारी परेकाले उनी सो पदमा चयन भएका हुन्। NM Khabar डेस्क·२ घण्टा अघि