अर्थतन्त्र सरकारी खरिदमा स्वदेशी उत्पादन अनिवार्य: निर्देशिका उल्लंघन गर्नेलाई कालोसूची र कारबाही सरकारले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको छ। यसले सरकारी खरिदमा स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्दै आयातमुखी डिजाइनमा रोक लगाएको छ। NM Khabar डेस्क·३ दिन अघि
अर्थ / वाणिज्य किर्ते अनुमति पत्र बनाइ १०० टन छोकडा आयात गर्न खोज्ने व्यवसायी अग्रवाल पक्राउ: के हो अनुसन्धानको मुख्य निष्कर्ष? अप्रिल ३०, २०२६