बल्खु खोला किनारमा सुकुम्बासी बस्ती हटाउन डोजर सरकारले शुक्रबारबाट काठमाडौंका खोला किनारमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने अभियान सुरु गरेको छ। यसै क्रममा बल्खु खोला किनारमा डोजर चलाइएको छ। खोलाको मापदण्ड मिचेर बनाइएका टहराहरू भत्काइएका छन्। Nmkhabar डेस्क·अप्रिल ३०, २०२६