प्रदेश वीरगञ्ज क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ, कानुन उल्लंघनको गम्भीर प्रश्न वीरगञ्जको गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेलाएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कानुनले नेपालीलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध लगाएको छ। NM Khabar डेस्क·२ घण्टा अघि