अर्थ / वाणिज्य ग्यासको लाइनले वाणिज्य विभागलाई अनुगमनमा जुटायो, समानुपातिक वितरणको निर्देशन ग्यास उद्योग अगाडि रित्ता सिलिन्डरको लाम लाग्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। सोमबार पेप्सीकोलामा रहेको सगरमाथा ग्यास उद्योगको डिपोमा अनुगमन गरी ग्यास वितरण समानुपातिक रुपमा… Nmkhabar डेस्क·अगस्ट ३, २०२६