अर्थमन्त्रीको निर्देशन: राष्ट्र बैंकका ईडीहरूसँग वित्तीय संकटबारे छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूसँग वित्तीय संकट समाधानका उपायबारे छलफल गरेका छन्। छलफलमा नागरिक र निजी क्षेत्रलाई कसरी सहयोग गर्ने…
