स्वास्थ्य विदेशी राहदानी लिएका १९ नेपाली डाक्टरको दर्ता खारेज: नेपालको स्वास्थ्य सेवामा असर पर्ला? नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १९ जना नेपाली डाक्टरहरूको दर्ता खारेज गरेको छ। ती डाक्टरहरूले बेलायत, क्यानडा, अमेरिका लगायतका देशको राहदानी लिएका थिए। यस निर्णयले नेपालको स्वास्थ्य सेवामा कस्तो असर पर्ला… Nmkhabar डेस्क·मे १, २०२६