प्रदेश भत्किएको पुल: बकैयाका २ सय विद्यार्थी दैनिक ज्यानको बाजी थापेर खोला तर्न विवश मकवानपुरको बकैया गाउँपालिका–३ मा २०८१ असोजको बाढीले भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा करिब दुई सय विद्यार्थी दैनिक ज्यानको बाजी थापेर खोला तर्न विवश छन्। यसले उनीहरूको शिक्षा र दैनिक जीवनमा गम्भीर असर… Maya Thapa·अक्टोबर ४, २०२६