नयाँ शैक्षिक सत्र सुरु: विद्यार्थी भर्नाको चटारो, निजी विद्यालयको मनलाग्दी शुल्क! आज वैशाख १५ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु भएको छ। यससँगै विद्यार्थी भर्ना प्रक्रियाले गति लिएको छ। अभिभावकहरूले विद्यार्थी भर्ना गराउन थालेका छन् भने निजी विद्यालयले मनोमानी शुल्क असुलेको गुनासो… Nmkhabar डेस्क·अप्रिल २८, २०२६