नयाँ शैक्षिक सत्र सुरु: आज भर्ना, २१ गतेदेखि पढाइ
नयाँ शैक्षिक सत्र २०८३ आजदेखि सुरु भएको छ । सरकारको निर्णय अनुसार आजदेखि विद्यालय भर्ना सुरु हुनेछ भने वैशाख २१ गतेदेखि पठनपाठन शुरु हुनेछ ।…
नयाँ शैक्षिक सत्र २०८३ आजदेखि सुरु भएको छ । सरकारको निर्णय अनुसार आजदेखि विद्यालय भर्ना सुरु हुनेछ भने वैशाख २१ गतेदेखि पठनपाठन शुरु हुनेछ ।…
आजदेखि नयाँ शैक्षिक सत्र २०८३ सुरु भएको छ, तर पढाइ भने वैशाख २१ गतेबाट मात्र सुरु हुनेछ। यसले विद्यार्थी र अभिभावकहरूमाझ अन्योल सिर्जना गरेको छ।