विश्व अफगानिस्तानमा विद्यालयनजिक विस्फोट: ७ बालबालिकासहित १० जनाको मृत्यु, १०० भन्दा बढी घाइते पूर्वी अफगानिस्तानको कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्दारसैर क्षेत्रमा शनिबार बिहान विद्यालयनजिकै भएको विस्फोटमा ७ बालबालिकासहित १० जनाको मृत्यु भएको छ। १०० भन्दा बढी घाइते भएका छन्। Nmkhabar डेस्क·२२ मिनेट अघि