काम नगर्ने जलविद्युत् प्रवर्द्धकको अनुमतिपत्र खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस
लामो समयदेखि काम नगर्ने जलविद्युत् प्रवर्द्धकहरूको अनुमतिपत्र खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस। अनुमति वितरण प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रहित अनुकूल बनाउन नीतिगत सुधारको सुझाव। 'फर्स्ट…
