प्रदेश बाँकेको अम्बे स्टिलमा विद्युत् भट्टी विस्फोट: आठ कामदार घाइते, दुई लखनउ पठाइए बाँकेको अम्बे स्टिल उद्योगमा आइतबार बिहान विद्युत् भट्टी विस्फोट हुँदा आठ कामदार घाइते भएका छन्। गम्भीर घाइते दुई जनालाई भारतको लखनउ पठाइएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि