काठमाडौंको भूमिगत विद्युतीय तार विस्तार: ३ वर्षदेखि रोकिएको कामले पायो रफ्तार
तीन वर्षदेखि विभिन्न निकायबीचको समन्वयको अभावमा रोकिएको काठमाडौं उपत्यकाको भूमिगत विद्युतीय तार विस्तार आयोजनाले ऊर्जा मन्त्रीको सक्रियतामा गति लिएको छ। यसले सहरको सौन्दर्य बढाउने र…