प्रदेश सुदूरपश्चिम कांग्रेसमा विद्रोह: मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसद आ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्व संकटमा परेको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यले दलको नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। यस घटनाक्रमले सुदूरपश्चिममा कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ। Nmkhabar डेस्क·जुन २, २०२६