सार्वजनिक पदमाथि उठेका प्रश्नको निरूपण विधिसम्मत होस्: कांग्रेसको माग
नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठेका प्रश्नहरूको निरूपण प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट मात्र हुनुपर्ने र हल्ला वा पूर्वाग्रहबाट हुन नहुनेमा जोड दिएको…
