अर्थतन्त्र विपद् पुनर्निर्माणमा ४.७ अर्ब डलर आवश्यक: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोको पुनर्निर्माणमा ४.७ देखि ५ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन्। यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो। Nmkhabar डेस्क·२४ मिनेट अघि