प्रदेश मालपोतका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध ९ करोड ७२ लाख भ्रष्टाचार मुद्दा मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ भ्रष्टाचार मुद्दा सोमबार विशेष अदालत काठमाडौँमा दायर भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि