प्रदेश पत्रकार विश्वमणी सुवेदीलाई पक्राउ पूर्जीबिनै कार्यालयबाटै नियन्त्रणमा नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणी सुवेदीलाई २०८३ कार्तिक १३ गते शुक्रबार बानेश्वरस्थित कार्यालयबाटै पक्राउ पूर्जीबिनै नियन्त्रणमा लिइएको छ। प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरेको जनाएको छ। Nmkhabar डेस्क·१ दिन अघि