प्रदेश सिरहाको विश्वशान्ति एकेडेमीका शिक्षक नाबालिकामाथि जबर्जस्तीकरणी आरोपमा पक्राउ सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा कार्यरत एक शिक्षकलाई विद्यालयमै नाबालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि