राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन: जलवायु न्याय र शान्तिको मुद्दा उठाइने
न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको ८१औं महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली सहभागी भएको छ। महासभाको मूल नारा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैको लागि कार्य…
