प्रविधि जनकपुरधाममा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने: मधेश प्रदेशका वैज्ञानिकलाई ज्ञान आदानप्रदानको अवसर जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयले दुईदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। यसले मधेश प्रदेशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई ज्ञान आदानप्रदानको विशिष्ट अवसर प्रदान गर्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि