अर्थ / वाणिज्य उद्योग र व्यवसायको सुरक्षाका लागि सरकारद्वारा संयन्त्र स्थापना सरकारले औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षा सुदृढ गर्नका लागि एक संयन्त्र स्थापना गरेको छ। १३ चैतको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारका कार्यसूचीमा परेको यो विषयलाई गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अगाडि बढाएको छ।… Nmkhabar डेस्क·मे ६, २०२६