चिनीको भाउ १२० रुपैयाँ पुग्यो: उद्योगी-व्यापारीको खेलमा उपभोक्ता ठगिए
भारतको निर्यात प्रतिबन्धपछि नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ। खुद्रा व्यापार संघले चिनी अभाव नभई उद्योगी-व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेको आरोप लगाएको छ।…
