प्रदेश धनुषामा छठ पर्व: पूर्व वडाध्यक्ष शत्रुधन साहद्वारा ३५१ विपन्न महिलालाई साडी वितरण धनुषाको वडा नम्बर १ मा छठ पर्वको अवसर पारेर पूर्व वडाध्यक्ष शत्रुधन साहले ३५१ जना विपन्न महिलालाई साडी वितरण गरेका छन्। यो सेवा ११ वर्षदेखि निरन्तर छ। Nmkhabar डेस्क·४५ मिनेट अघि