२४ घण्टामा देशभर १७ विपद्का घटना: ३ जनाको मृत्यु, १४ घाइते पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भयो। NM Khabar डेस्क·२ घण्टा अघि